FAQs Complain Problems

व्यवस्थापन

  • मिति २०७६ फागुन २५ गते देखि विभिन्न वडामा हेल्थडेस्क संचालन ।
  • नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाललाई कोरोना संक्रमण रोकथाम मा  विशेषरुपमा परिचालन ।
  • मिति २०७६ चैत्र ९ गते देखि विभिन्न नाकाहरुमा घुम्ती स्वास्थ्य शिविर संचालन ।
  • मिति २०७६ चैत्र १० गते देखि स्वास्थ्य संस्थाहरुमा जनरल ओ.पि.डि. को सट्टा ज्वरो क्लिनिक तथा ईमरजेन्सि सेवा सुचारु ।
  • क्वारेनटाइन निर्माण

                     श्री भानु बहुमूखी क्याम्पस वडा न.५                 १० बेड

                     श्री मालिका आधारभुत विध्यालय वडा न. ४       २० बेड

                     श्री जनज्योती माध्यामिक विध्यालय वडा न. ८     २७ बेड